मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तराईको ‘नसो’मा ठेकेदारको पासो

gorkhapatraonline.com · Tue Aug 09 00:53:29 GMT 2022

नवराज कट्टेल

विराटनगर, साउन २४ गते । ठेकेदार कम्पनीको ढिलासुस्तीले मोरङ जिल्लाभित्र निर्माणाधीन चरणमा रहेको हुलाकी राजमार्गले जनतालाई सेवा दिनुको सट्टा सास्ती दिइरहेको छ। ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले भत्काएर लथालिङ्ग पारी समयमै काम नगर्दा त्यसको असर स्थानीयको दैनिक जीवनमा परेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)