चेन्नईमाथि कोलकाताको जित
hamrokhelkud.com · Wed Oct 07 18:12:08 UTC 2020
बुधबार, अशोज २१, २०७७
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को २१ औं खेलमा चेन्नई सुपर किंग्स कोलकाता नाइट राइडर्ससँग १० रनले पराजित भएको छ । यो चेन्नईको जारी सिजनमा चौथो हार हो । कोलकाताको यो तेस्रो जित हो ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)