एप्पलद्वारा ६ सय कर्मचारी कटौती
nayapatrikadaily.com · Fri Apr 05 17:27:00 UTC 2024

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले ६ सयभन्दा बढी कर्मचारी कटौती गरेको छ । यो आइफोनको विशाल जनशक्तिमा महामारीपछिको पहिलो ज्ञात कर्मचारी कटौती हो ।
क्यालिफोर्नियास्थित यो कम्पनी गत वर्ष कोरोना भाइरस महामारीका क्रममा ठूलो मात्रामा भर्नापछि अमेजन, मेटा, गुगल र अन्य प्राविधिक कम्पनीहरूमा कर्मचारी कटौतीको ठूलो अवस्थाबाट धेरै हदसम्म बचेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)