लिभरपुलद्वारा एस्टन भिल्ला पराजित
sajhapost.com · Sun Jul 05 17:37:16 UTC 2020
काठमाडौं, २१ असार । इंग्लिस प्रिमियर लिगमा सात खेल अगावै च्याम्पियन बनिसकेको लिभरपुलले सिजनको २९औं जीत हात पारेको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई १-० ले हराएको हो ।
लिभरपुलको जीतमा साडियो माने र कर्टिस जोन्सले एक-एक गोल गरेका थिए । लिभरपुलले पहिलो गोल गर्नका लागि ७१ मिनेटसम्म कुर्नुपरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (sajhapost.com)