सात जिल्लाका एसपी तानिए
nepalwatch.com · Fri Apr 05 17:28:03 UTC 2024
काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले सात जिल्लाका एसपी हेरफेर गरेको छ । बाँके, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र नुवाकोटका एसपी फेरिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)