शीर्षासन कति समय गर्नुपर्छ?
livemandu.com · Thu Jun 04 17:43:33 UTC 2020
सुयोग ढकाल , २२ जेष्ठ, काठमाण्डौ । शीर्षासन हठ योगहरुमा मुख्य मुद्राहरुमध्येको एउटा हो, जसलाई आसनको राजा समेत भन्ने गरिन्छ । शीर्षासन एउटा अत्यन्तै लाभकारी योग हो । यसमा व्यक्तिले आफ्नो खुट्टालाई माथी तथा शीरलाई तल अर्थात् टाउकोले टेके उल्टा उभिएको मुद्रामा आफूलाई स्थिर राख्दछ । योगाशनम यो अत्यन्तै कलात्मक, लोकप्रिय, उपयोगी तथा प्रभावकारी आसन हो ।
शीर्षासन कति समय गर्नुपर्छ?
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)