इन्जिनियरिङ परिषद ऐन संशोधन र इन्जिनियरिङ समुदायका अपेक्षा
nayapage.com · Tue Jun 09 18:10:24 UTC 2020
जब देशमा प्रजातन्त्रको पुनस्र्थापना भयो र देशमा पूर्वाधार विकासको आवश्यकता महसुस गर्न थालियो, त्यसपछि राज्यले इन्जिनियरिङ समुदायलाई ब्यबस्थित र मर्यादित बनाउँदै इन्जिनियरिङ पेसालाई नियमन गर्न आवश्यक ठानेको देखिन्छ ।
बि.स. २०१९ सालमा स्थापित ‘नेपाल इन्जिनियर्स एशोसिएसन’ ले स्थापनाकालदेखि नै उठाउँदै आएको इन्जिनियरिङ पेसा–ब्यबसायलाई नियमन गर्न आवश्यक एक अधिकार सम्पन्न नियमनकारी संस्था स्थापनाको एजेण्डा बि.स. २०५५ मा मात्र ‘नेपाल इन्जिनियरिङ परिषद ऐन, २०५५’ जारी गर्दै करीब ३०–४० बर्षको अथक प्रयासबाट मात्र पूरा भएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)