फिफा वरीयता : नेपालको अवस्था खस्कियो, बेल्जियम शीर्ष स्थानमै
thahakhabar.com
काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १ सय ७१ औं स्थानमा पुगेको छ। गत महिना मात्रै नेपाल १ सय ७० औं स्थानमा थियो।
नेपालले कोभिड संकटकाबीचमा दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा एकमा हार र एकमा बराबरी खेलेको थियव। नेपालले बंगलादेशसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा एक हार र एकमा बराबरी नतिजा निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)