झिनो लक्ष्य पछ्याएको बेङ्ग्लोरको सहज जित
pahilopost.com · Wed Oct 21 17:04:50 UTC 2020
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले कोलकता नाइट राइडर्सलाई ८ विकेटले पराजित भएको छ।
अबुधाबीस्थित शेख जायेद स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको कोलकताको ब्याटिङलाइन शुरूबाटै जम्न सकेन। र, निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८४ रनमा सीमित भएको थियो। जारी सिजनमा यो सबैभन्दा सानो चुनौती हो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)