१२ करोडको कुकुर !
reportersnepal.com · Fri Jun 26 17:28:31 UTC 2020
काठमाडौं, असार १३ । आयरल्यान्डको प्रहरीले एउटा सिकारी कुकुर चोरेको आरोपमा चारजनालाई पक्राउ गरेको छ । यो कुकुरको मूल्य १० लाख युरो अर्थात् करिब १२ करोड नेपाली रुपैयाँ हो ।
क्लेयर्स रकेट नामको यो कुकुरलाई केही पहिले टिपरेरी काउन्टीको गोल्डन नामको ठाउँबाट चोरिएको थियो । त्यतिवेला यो कुकुर आफ्नो प्रशिक्षकसँग थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)