मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विश्वकै धनी एलन मस्कले गरे नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव

nayapatrikadaily.com · Mon Jan 22 00:30:00 GMT 2024

दक्षिण छिमेकी मुलुक भारतले स्टारलिंक सेवा विस्तार गर्न स्पेसएक्सलाई स्वीकृति दिइसकेको छ

टेस्ला, स्पेसएक्सजस्ता कम्पनीका मालिक विश्वकै धनी एलन मस्कले नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन् । उनको स्पेसएक्स कम्पनीले नेपालमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको हो । स्पेसएक्सले विभिन्न देशमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा (स्टारलिंक) विस्तार गरिसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा पनि केही महिनाअघि स्टारलिंक सेवा सुरु गर्ने सहमति (लाइसेन्स) माग्दै आवेदन दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)