सर्वदलीय बैठक सम्पन्न : सीमा रक्षाको निम्ति सबै दल प्रतिबद्ध
kharibot.com · Wed May 13 15:21:00 UTC 2020
काठमाडौं । भारतसँगको सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सीमा रक्षाको निम्ति सबै दल एक हुने बैठकमा उपस्थित् नेताहरुले प्रतिबद्धता जनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)