जागिर छाडेर हर्बल चिया बेचिरहेका कृति र स्तुति
setopati.com · Sun Nov 26 00:11:15 GMT 2023
स्पेनिस शब्द 'ते–आमो' को भाव हो 'म तिमीलाई माया गर्छु।'
चियाप्रेमी कृति खेतान र स्तुति मोदीले 'ते' को साटो 'टी' राखेर 'टी-आमो' बनाएका छन्। अंग्रेजी शब्द 'टी' भनेको चिया। यही नामबाट उनीहरू हर्बल चियामा आफ्नो ब्रान्ड बनाउँदै छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)