अन्तर्राष्ट्रिय सीमा ३१ वैशाखसम्म बन्द, कोरिया कामदार पठाइने
farakdhar.com · Sun Apr 26 17:26:53 UTC 2020
काठमाडौं– नेपालले अन्तर्राष्ट्रिय सीमाहरु ३१ वैशाखसम्म बन्द गर्ने भएको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री निवासमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सीमानाकाहरुबाट आवातजावत गर्दा कोरोनाभाइरस संक्रमण फैलिन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । सरकारका प्रवक्ता तथा अर्थ र सन्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार खाद्यान्न तथा अन्य अत्वाश्यक सामान बोकेका गाडीहरु चाहिँ यो समयमा पनि आवतजावत गर्न पाउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)