विदेशबाट फर्कनेले टाटाको कमर्सियल गाडी किन्दा ७५ प्रतिशत फाइनान्स सुविधा
baahrakhari.com · Sun Jan 17 17:17:00 UTC 2021
काठमाडौं । टाटाले विदेशबाट नेपाल फर्किएका युवालाई लक्षित गरी टाटा मोटर्स स्वावलम्बी अभियान सार्वजनिक गरेको छ ।
अभियानअन्तर्गत टाटा कमर्सियल गाडी खरिदमा बिनाधितो ६ प्रतिशतभन्दा कम ब्याजदरमा ७५ प्रतिशतसम्मको फाइनान्स सुविधा दिइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)