प्रचण्डको बुई चढेर शक्ति आर्जन गरेकाहरू उनलाई अप्ठ्यारो पर्दा किन चुपचाप ?
lokaantar.com · Wed Nov 18 17:15:00 UTC 2020
पछिल्लो एक दशकयता प्रचण्डको आसपासमा रहेर पूर्व माओवादीका केही अवसरवादी नेताहरूले सत्ता र शक्तिमा निरन्तर पहुँच सुनिश्चित गरे ।
प्रचण्डसँग बार्गेनिङ गरेर, प्रचण्डलाई बाहिर-बाहिर ठिक्क पारेर, यस्तो नगरे उस्तो गर्छु भनी घुर्क्याएर राज्यका अनेकौं सेवा सुविधाहरू लिए । पटक - पटक लाभको पद प्राप्त गरे । आम कार्यकर्ताहरूले त्यस प्रकारको नवसामन्तको झलक दिने दृश्य टाढैबाट हेरेर चित्त बुझाउने बाहेक अरू कुनै उपाय नै थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)