सुध्रिएन बेनी–भकुण्डे सडक : ट्र्याक खुलेको १४ वर्ष भयो, स्तरोन्नतिको छैन चासो
news24nepal.tv · Sat May 28 01:27:04 GMT 2022
गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि नगरपालिका–२ भकुण्डेचौरको वडा कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्र्याक खुलेको १४ वर्ष भयो ।
विसं २०६५ मा ट्र्याक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)