हङकङमा पुनः थप कडाइ गरिँदै
ratopati.com
file photo
एजेन्सी । हङकङले कोभिड नियन्त्रणका लागि थप कडाई गर्ने बताएको छ । हङकङमा कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि नियन्त्रणका लागि सामाजिक दूरी लगायतका सङ्क्रमण नियन्त्रणका उपायलाई मङ्गलबारदेखि थप कडाई गर्न लागेको हङकङ विशेष प्रशासननिक क्षेत्रका प्रमुख कार्यकारी क्यारी लामले बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)