सरिता गिरीको सांसद पद रिक्त
baahrakhari.com · Thu Jul 09 18:05:00 UTC 2020
काठमाडौं । संघीय संसद् सचिवालयले समाजवादी पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ ।
समाजवादी पार्टीले संसद् गिरीलाई पार्टीको सबै जिम्मेबारीबाट हटाइएको पत्र संसद् सचिवालयलाई दिएपछि सांसद गिरीलाई पदमुक्त गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)