एकअर्काका अगाडि झुक्नु सांस्कृतिक महानता, प्रोपोगन्डाका पछाडि नलागौं
lokpath.com · Sun Jan 17 17:06:46 UTC 2021
काठमाडौँ – छिमेकी देश भारतमा भ्रखरै औपचारिक भ्रमणमा गएर फर्किएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार तथा सम्मानमा झुकेर भारतिय रक्षा मन्त्री राजनाथ सिंहलाई नमस्कार गरेको तस्बीरलाई अतिरञ्चित तवरले सामाजिक सञ्जालमा भाइरल गराइएको छ।
कतिपय सामाजिक सञ्जाल फेसबुक तथा ग्रुपमा यसरी झुक्नु हुँदैन भन्दै उक्त तस्बीर भाइरल गराइएको छ। तर उक्त तस्बीरलाई लिएर अहिले अज्ञात समुहले प्रापोगण्डा रचिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)