जापानले विकसित गर्यो कोरोना परीक्षणको नयाँ विधि
lokaantar.com · Mon Jun 22 17:17:04 UTC 2020
कोरोना भाइरस परीक्षणका लागि नाकबाट स्वाब (खकार) लिइन्छ। यो विधिबाट कुनै क्षति त हुँदैन तर धेरैले झन्झट मान्छन्।
जापानमा शोधकर्ताहरुको एक टीमले सलाइवा टेस्ट अर्थात र्यालबाट परीक्षणको एक तरिका विकसित गरेको छ। जसमा २५ मिनेटमै कोरोना परीक्षणको नतिजा थाहा हुने बीबीसीले उल्लेख गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)