व्यास नगरस्तरीय अस्पतालमा साढे दुई करोड लगानी
ratopati.com · Sun May 17 23:58:52 GMT 2026

तनहुँ । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा निर्माण सम्पन्न भएको नगरस्तरीय अस्पतालमा साढे दुई करोडभन्दा बढी लगानी भएको छ । व्यास नगरपालिकाले निर्माण गरेको नगरस्तरीय अस्पताल भवनमा हालसम्म दुई करोड ६४ लाख ३४ हजार ६५४ रुपैयाँ लगानी भएको हो ।
सदरमुकाम दमौलीमा गण्डकी प्रदेश सरकार मातहतको प्रदेश अस्पताल दमौली रहेकामा नगरपालिकाले सदरमुकामभन्दा पाँच किलोमिटर पर नगरस्तरीय अस्पताल निर्माण गरेको हो । आर्थिक वर्ष २०७७/७८ देखि यहाँ नगरस्तरीय अस्पताल निर्माणको काम सुरु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)