मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

विश्व स्वास्थ्य सङ्कटकाल घोषणा

gorkhapatraonline.com · Mon May 18 00:02:53 GMT 2026

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य सङ्कटकाल घोषणा गरेको छ । केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै डब्लुएचओले सङ्कटकाल घोषणा गरेको हो ।

डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा फैलिएको इबोला रोगका कारण ८० भन्दा बढी मानिसको मृत्यु भएको छ । हालसम्म ८८ जनाको मृत्यु भइसकेको र ३३६ जनामा सङ्क्रमणको शङ्का गरिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)