कोरोना अपडेट: विश्वभर ३७ लाख ८० हजार नाघे संक्रमित, अमेरिकामा मात्र ७३ हजारको मृत्यु
lokpath.com · Wed May 06 18:05:30 UTC 2020
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभर यो समाचार तयार पार्दासम्म ३७ लाख ८० हजार भन्दा बढीमा संक्रमण देखिएको छ । भने २ लाख ६१ हजार ७ सय ३ जनाको मृत्यु भएको वोल्डो मिटरले जनाएको छ ।
त्यस्तै १२ लाख ७४ हजार ७ सय ९३ जना उपचारपछि निको भएका छन् भने ४८ हजार ८ सय ४१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)