भर्चुअल बैठक भइरहेका बेला अचानक पाेर्न भिडियो प्ले भएपछि पर्यटन बोर्डले माग्यो माफी
nepalkhabar.com · Mon Jun 22 17:24:25 UTC 2020
पर्यटन क्षेत्रको व्यवसाय सञ्चालनका लागि बनेको निर्देशिका जारी गर्न सोमबार आयोजित भर्जुअल बैठकमा अचानक पोर्न भिडियो प्ले भएपछि नेपाल पर्यटन बोर्डले माफी मागेको छ।
कार्यक्रमका प्रमुख अतिथि पर्यटनमन्त्री योगेश भट्टराई बोलिरहेका बेला करिब १ मिनेट पोर्न भिडियो प्ले भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)