मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ यू–१७ - भारतलाई ३–१ ले हराउँदै नेपाल समूह विजेता बन्याे

Ujyaaloonline.com · Sat Sep 10 00:14:12 GMT 2022

काठमाण्डाै – १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले भारतलाई हराएकाे छ । श्रीलङ्काको कोलम्बोको रेस कोर्स मैदानमा भएकाे खेलमा नेपालले भारतलाई तीन–एक गाेलले हरायाे ।

नेपालकाे जितमा सराेज दर्लामी, उनेश बुढाथाेकी र सुवास बमले एक–एक गाेल गरे । भारतका लागि ड्यानी मेतीले गाेल गरे । एक–शून्यले पछि परेकाे अवस्थामा नेपालले उत्कृष्ट पुनरागमन गरेकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)