बालबालिकाले खोप पाउन थाले
baahrakhari.com · Mon Apr 27 18:10:00 UTC 2020
बागलुङ । बन्दाबन्दी (लकडाउन) का कारण प्रभावित खोप सेवा पुनः सञ्चालन भएको छ । महिना दिनदेखि खोप पाउनबाट वञ्चित गर्भवती र बालबालिकाले खोप पाउन थालेका हुन् ।
धवलागिरि अञ्चल अस्पतालमा सोमबार २५ बालबालिकाले नियमित खोप लगाएका छन् । अस्पतालमा हरेक सोमबार र बिहीबार बालबालिका र आइतबार र बुधबार गर्भवती महिलालाई खोप दिने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)