हैदरवादले चेन्नईलाई हरायो
hamrokhelkud.com · Fri Apr 05 17:34:41 UTC 2024
हैदरवादले चेन्नईलाई हरायो
काठमाडौं (हाम्रो खेलकुद) – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) को १८ औं खेलमा चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ । हैदरावादमा भएको खेलमा घरेलु टोलीले ६ विकेटको सहज जित दर्ता गरेको हो । चेन्नईले प्रस्तुत गरेको १ सय ६६ रनको लक्ष्य हैदरावादले १९ औं ओभरको पहिलो बलमा पूरा गर्यो । हैदरावादले दोस्रो जित दर्ता […]
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)