के हो पार्किन्सन ? यसका लक्षण कस्ता छन् ?
farakdhar.com · Sun Aug 02 18:02:42 UTC 2020
एजेन्सी–पार्किन्सन कोषिकासँग सम्बन्धित रोग हो । यो वंशाणुगत रोग हो । यो रोगबाट ग्रसित व्यक्तिलाई हिँड्डुल गर्न र अन्य सामान्य दैनिक कामकाज गर्न असहज हुन्छ । विस्तारै–विस्तारै बढ्दै जाने हुनाले यसलाई प्रोग्रेसिभ डिसअर्डर पनि भनिन्छ ।
यो रोगको खास कारण अहिलेसम्म पत्ता लागेको छैन । हालसम्म भएको अध्ययनले पार्किन्सनको रोग मस्तिष्कमा रहेका न्युरान्स नामका केही नर्भ सेल्स बिस्तारै–बिस्तारै कम वा मृत हुँदै जान्छन् भन्ने देखाएको छ । अप्रिल ११ लाई ‘वल्र्ड पार्किन्स डे’को रूपमा मनाइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)