स्मार्ट लाइसेन्स वितरणमा भद्रगोल, ६ लाख पेन्डिङमा, छपाईमा अनियमितता आशंका
nepalghatana.com · Wed Aug 04 17:34:11 GMT 2021
सरकारले ६ वर्षअघि कागतको लाइसेन्सलाई हटाएर स्मार्ट लाइसेन्स ल्यायो । तर स्मार्ट लाइसेन्स वितरण शुरु भएको ६ वर्ष पुग्दासमेत आम नागरिकले सहजरुपमा लाइसेन्स पाएका छैनन् ।
एक वर्षअघि नै नवीकरण गर्न दिएका लाइसेन्ससमेत यातायात व्यवस्था विभागले दिन सकेको छैन् । वितरण गरिएको स्मार्ट लाइसेन्सको गुणस्तर पनि निकै कम छ । संसदीय समितिले लाइसेन्स वितरणमा देखिएको भद्रगोल छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)