चितवनमा पनि 'इनफ इज इनफ' प्रदर्शन (फोटो फिचर)
setopati.com · Thu Jun 11 17:56:00 UTC 2020
कोरोना भाइरस महामारी रोक्न लकडाउन गरेको ८१ औं दिन आइपुग्दा नागरिकस्तरबाट सरकारका कामको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन भएको छ। काठमाडौं, पोखरा, चितवन, धरान, वीरगञ्जलगायत देशका विभिन्न ३० सहरमा नागरिकस्तरबाट सरकारको विरोधमा शान्तिपूर्ण प्रदर्शन भयो।
प्रदर्शनकारीको माग कोरोना व्यवस्थापनमा सरकार प्रभावकारी र संवेदनशील र जवाफदेही भएर अघि बढोस् भन्ने हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)