ट्रम्पले अझै हार स्वीकार गरेनन् ! भने- चुनाव जितेँ
lokaantar.com · Sat Nov 07 17:53:50 UTC 2020
अमेरिकाकी राष्ट्रपतिका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अझै हार मान्न तयार छैनन् । अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन विजयी भएको अधिकांश सञ्चारमाध्यमहरुले प्रोजेक्सन गरिसक्दा ट्रम्पले भने चुनाव आफूले नै जित्ने बताइरहेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘मैले यो चुनाव जितें, धेरैले जितेँ !’
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)