कोरोनाबारे भ्रामक प्रचार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा
ratopati.com
file photo
सिरहा । कोरोना भाइरसबारे गलत प्रचार गरेको भन्दै प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा सुखीपुर नगरपालिका–९ घर भएका ३१ वर्षीय सुरेशकुमार कर्ण रहेका छन् । उनले कोरोनाबारे गलत प्रचार गरेको आरोप लगाउँदै पक्राउ गरिएको जिल्ला प्रहरी सिरहाका प्रहरीप्रबक्ता डिएसपि विनोद घिमिरेले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)