इजरायल–हमास लडाइँमा पछिल्लो २४ घण्टामा के के भए?
nepalkhabar.com · Thu Oct 12 16:35:37 GMT 2023
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको पत्रकार सम्मेलनमा इजरायललाई सहयोग गर्न अमेरिका सधैँ उपस्थित रहने बताएका छन्।
ब्लिन्केनले आफू एक ‘अविश्वसनीय रूपमा कठिन’ समयमा इजरायल फर्किएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)