दक्षिण एसियाली मुलुक भुटानमा जम्मा ५९ संक्रमित
lokpath.com · Tue Jun 09 17:49:03 UTC 2020
दक्षिण एसियाका अरु सबैजसो देश कोरोनाले आक्रान्त बनेको बेला भुटानमा भने कोरोनाभाइरसको प्रभाव खासै देखिएको छैन ।
भुटानमा हालसम्म ५९ जनामा मात्रै संक्रमण पुष्टि भएको छ भने त्यसमा पनि १७ जना निको भइसकेका छन् । यस्तै ४२ जनाको उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको समाचारमा जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)