कोभिड-१९ को नियम उल्लंघन गर्ने अस्पतालविरुद्ध दिल्ली सरकारले चलायो मुद्दा
lokaantar.com · Sat Jun 06 17:17:16 UTC 2020
कोभिड-१९ को नियम उल्लंघन गरेको आरोपमा भारतको दिल्लीमा रहको सर गंगाराम अस्पतालविरुद्ध मुद्दा चलाइएको छ।
दिल्ली राज्य सरकारले उक्त अस्पतालमाथि कोभिड-१९ सम्बन्धीत नियम उल्लंघन गरेको आरोप लगाएपछि प्रहरीले उजुरी दर्ता गरेकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)