गोविन्द केसीका मागप्रति दर्जन नागरिक अभियन्ताहरुको ऐक्यबद्धता
hamrakura.com · Wed Oct 07 17:48:00 UTC 2020
काठमाडौं। डाक्टर गोबिन्द केसीको अनसनप्रति बिभिन्न क्षेत्रमा काम गर्ने देश बिदेशमा रहेका नागरिक अभियन्ताहरुले ऐक्यबद्धता जनाउँदै सरकारको लापर्बाहीका बिरोध जनाएका छन्। एक दर्जन नागरिक अभियन्ताहरुले सत्याग्रही डा. गोविन्द केसीको जीवन रक्षाको लागि अपिल समेत गरेका छन्।
नागरिक अभियानकर्मीहरुले दुर्घटना हुनुपूर्व नै सरकार जिम्मेवार बनोस् भन्ने आग्रह गर्दै डा. केसीसँग गम्भीर वार्ताको पहलकदमी लिंदै उनको जीवन रक्षाको प्रत्याभूति गर्न माग गरेका छन्। उनीहरुले भनेका छन्, 'यदि सरकारी उदासिनताले डा. केसीको जीवनमा तलमाथी भयो भने हाल सरकारमा रहेको संख्याको घमण्ड पलभरमा सखाप हुन सक्छ भनेर नागरिक समाजको तर्फबाट सम्झाउन चाहन्छौं ।' सत्याग्रही डा. गोविन्द केसीको जीवन रक्षाको लागि नागरिकहरुले जारी गरेको अपिल यस्तो छः
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)