रेणुले दुई घरको घरभाडामा दिइन छुट, धनकुटामा घरभाडा छुट दिने ३२६ पुगे
hamrakura.com · Sat Oct 24 17:08:00 UTC 2020
रेणु श्रेष्ठ
धनकुटा । दशैं तिहार नेपाल संवतको शुभकामना दिदै धनकुटा नगरपालिका वडा नं. ५ का समाजसेवी तथा सामाजिक अभियान्त रेणु श्रेष्ठले लकडाउनका कारण संकटमा परेका व्यापारीहरुलाई सहयोग गरेकी छिन् । उनले दुई वटा घरको भाडा छुट गरेकी छिन्। रेणुसँगै धनकुटा जिल्लामा ३ सय २६ जना घरधनीहरुले घर भाडा छुट गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)