काेराेना महामारीबीच घरमा बाेलाएर किशाेरी बलात्कार गर्ने युवक कपिलवस्तुमा पक्राउ
farakdhar.com · Sun May 17 17:43:07 UTC 2020
कपिलवस्तुमा आफ्नै घरमा बोलाएर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
कृष्णनगर नगरपालिका–११ औरहवा बस्ने २४ वर्षीय रामतिरथ यादवलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)