एसिड आयात र विक्री वितरणको अनुगमन गर्ने संयन्त्रको खोजी
onlinekhabar.com · Sun Aug 02 17:36:04 UTC 2020
१८ साउन, काठमाडौं । ओखलढुंगा घर भई सीतापाइला बस्ने पवित्रा कार्की अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि साउन ८ गते साँझ एसिड प्रहार भएको थियो ।
गत वर्ष वीरगञ्जकी मुस्कान खातुनमाथि एसिड आक्रमण भयो । विद्यालय हिँडेकी उनीमाथि २० भदौ २०७६ मा एसिड आक्रमण भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)