एकै दिन कोरोना भाइरसका ८३ जना नयाँ संक्रमित (सुचीसहित)
reportersnepal.com · Tue May 12 18:08:15 UTC 2020
काठमाडौं, ३० वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या २१७ पुगेको छ । आज एकै दिन ८३ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएका संक्रमितमध्ये ९ जना महिला हुन् र ७४ जना पुरुष हुन् । उनीहरुमध्ये सबैभन्दा बढी पर्साका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)