विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित
karobardaily.com · Mon Mar 01 17:05:56 UTC 2021
काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्य पुरातत्व विभागप्रति आक्रोशित भए ।
आइतबार सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण तथा प्रवलीकरणका लागि शिलान्यास समारोहमा बोल्दै मेयर शाक्यले पुरातत्व विभागका कारण सम्पदाहरूको पुनर्निर्माणका क्रममा विवाद हुने गरेको बताए । कमलपोखरीको निर्माणका क्रममा पनि पुरातत्व विभागकै कारण विवाद उत्पन्न भएको मेयर शाक्यले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)