तस्करीको सामान जफत गर्दा झडप, एजनालाई प्रहरीको गोली लाग्यो
thahakhabar.com
बारा : बारामा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा एक प्रहरीसहित स्थानीयवासी घाइते भएका छन्।
सुवर्ण गाउँपालिकास्थित कबही गोठबाट तस्करीको समान नियन्त्रण गरि जिल्ला प्रहरी कार्यालयमा ल्याउने क्रममा स्थानीयवासी विरोधमा उत्रिँदा झडप भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)