बढ्यो अलैँची निर्यात
gorkhapatraonline.com · Wed Dec 27 00:52:46 GMT 2023
काठमाडौँ, पुस ११ गते ।
अधिकांश वस्तुको निर्यात घटिरहेका बेला स्वदेशमै उत्पादन हुने अलैँचीको निर्यात भने वृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा करिब चार अर्ब रुपियाँ बराबरको अलैँची निर्यात भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)