मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जितको लक्ष्यसहित स्कटल्यान्डविरुद्ध उत्रिँदै नेपाल

ratopati.com · Mon May 18 00:05:31 GMT 2026

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज सोमबार हुने १०६ औँ खेलमा नेपालले स्कटल्यान्डको सामना गर्दैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजे सुरु हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)