सगरमाथामा नयाँ कीर्तिमान
gorkhapatraonline.com · Mon May 18 00:07:00 GMT 2026

कामिरिता शेर्पाले ३२ औँ पटक र लाक्पा शेर्पाले ११ औँ पटक सगरमाथाको चुचुरोमा पुगेर सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आरोहीका रूपमा विश्व कीर्तिमान कायम गर्नुभएको हो ।
दुई ऐतिहासिक उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई विश्वभर विशिष्ट, सम्मानित र गौरवपूर्ण बनाउन सहयोग पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
कामीरिता शेर्पा