भारतबाट नेपाल फर्किन ठिक्क परेका ८२ नेपालीमध्ये एक जनालाई कोरोना पुष्टि
nepalkhabar.com · Tue May 12 17:43:35 UTC 2020
स्वदेश फर्किने पर्खाइमा रहेका रूपन्देहीस्थित सीमावर्ती भारतीय क्वारेन्टिनमा बसेकामध्ये एक जनामा कोरोना पुष्टि भएको छ।
नौतनवास्थित माड्रन एकाडेमी स्कुलको क्वारेन्टिनमा बसेका एक नेपालीमा कोरोना पोजिटिभ देखिएको महाराजगञ्ज जिल्लाका चिकित्सक डा. उज्ज्वल कुमारले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)