एमालेले टुङ्ग्यायो चार पालिकामा उम्मेदवार
lokaantar.com · Wed Apr 20 00:43:13 GMT 2022
सातवटा स्थानीय तह रहेको जाजरकोटमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्लाका चारवटा पालिकामा सर्वसम्मत रूपमा उम्मेदवार चयन गरेको छ ।
भेरी नगरपालिका, जुनीचाँदे, कुशे र बारेकोट गाउँपालिकामा एमालेले उम्मेदवारको टुङ्गो लगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)