दीक्षित विद्यार्थी भन्छन्- देशमै अवसर देऊ
dcnepal.com · Mon Feb 20 16:51:01 GMT 2023
गण्डकी। स्याङ्जाका सुशील पङ्गेनी व्यवसाय प्रशासनमा स्नातकोत्तर हुन्। पोखरा विश्वविद्यालयबाट उपाधि हासिल गरेका उनी सोमबार आयोजित अठारौँ दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दीक्षित भए।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)