कोरोना संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १ लाख २ सय ६० पुग्यो, संक्रमितको संख्या १६ लाख ४७ हजार नाघ्यो (अपडेट)
news24nepal.tv · Fri Apr 10 22:57:47 UTC 2020
काठमाडौं, २८ चैत । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । वल्र्डोमिटर्स डट इन्फोको ताजा अपडेट अनुसार विश्वमा कोरोना संक्रमणका कारण एक लाख दुई सय ६० ले ज्यान गुमाइसकेका छन् ।
त्यस्तै, संक्रमितको संख्या १६ लाख ४७ हजार ६ सय ३५ पुगेको छ, भने निको भएर फर्कनेहरुको संख्या ३ लाख ६९ हजार १ सय १६ पुगेको छ । यसैबीच, ४ लाख ६९ हजार ३ सय ७६ वटा कोरोना संक्रमणको केस पूर्ण रुपमा बन्द भइकेका छन्, भने ११ लाख ७८ हजार २ सय ५९ वटा केसहरु एक्टिभ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)